उच्च शिक्षा विधेयकप्रति शैक्षिक परामर्श व्यवसायीहरू असन्तुष्ट
काठमाडौँ । विद्यालय शिक्षा विधेयक अहिले संसद्मा विचाराधीन छ । त्यसैबेला कसैले अपेक्षा नगरेको उच्च शिक्षा विधेयक सार्वजनिक भयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८० माघ ७ गते ‘राय तथा सुझाव उपलब्ध गराइदिन अनुरोध गरिएको सम्बन्धमा’ भन्दै सूचना सार्वजनिक गरेपछि यो विधेयक बाहिर आयो । प्राप्त सुझ...
आगलागीका घटना न्यूनीकरण गर्न स्वयंसेवक परिचालन
सिन्धुपाल्चोक । जिल्लामा वर्षेनी हुने आगलागी तथा वन डढेलोको घटना निवारणका लागि स्वयंसेवक खटिएका छन् । डिभिजन वन कार्यालयमार्फत स्थानीय तह, वडा तथा सामुदायिक वनसम्म पुगेर सचेतना कार्यक्रम सुरु भएको भइरहेको छ । वन अभियन्ता, हरित स्वयंसेवक, डिभिजन वन कार्यालय र सामुदायिक वन समितिको सक्रियतामा सचेतनाँसग...